photo: rss प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग भेट सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएलगत्तै दक्षिणतर्फको छिमेकी मुलुक भारत पुगे । चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै राजनीतिक वृत्तमा भइरहको…