रूस-यूक्रेन युद्धले जी-२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भइ शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्तमन्त्रीहरूको दुईदिने बैठक समाप्त भएको छ । समूहको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरी छलफलमा भएका निर्णयबारे सार्वजनिक गराउने परम्परा छ । यद्यपि युद्धका कारण उक्त समूहका सदस्यहरूबीच एकमत हुन नसकेपछि संयुक्त विज्ञप्तिविना नै बैठक टुङ्गिएको छ । इन्डोनेसियाको बालीमा भएको…