वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष पदमा लागि उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् । नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै न्यौपानेले नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएका…