कुल ६ जना नेतालाई संसदीय निर्वाचनमा विजयी गराउने उद्देश्यका निम्ति नेताहरूबीच गठबन्धन भएको छ र, नेताहरूको निहित स्वार्थका निम्ति भएको गठबन्धनमा भिन्न विचारमा आस्था राख्ने दाबी गरिएका पार्टीहरू एकतावद्ध हुन पुगेका छन् । कार्यकर्ता र समर्थकहरू आफ्नो आस्था र विश्वास नभएको ठाउँमा मतदान गर्न बाध्य भएका/बनाइएका छन् । नेपाली राजनीति विचार र शिद्धान्तविहीनताको उत्कर्षमा पुगेपछि…