महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ । हत्यामा संग्लन भएको आरोपमा मृतकका श्रीमान् अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । ५ दिनअगाडि गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटरअगाडि पहिचान खुल्न नसकेकी मृत महिला भारतको…