नेपालमा सोमबार १,५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७,८७४ जनाको पीसीआर र ३,४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो । कूल ११,३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १,५७० जनामा कोरोना संक्रमण पाइएको हो…