मदिरा सेवन गरी अन्धाधुन्ध खुकुरी प्रहार, दुई जनाको हत्या

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका वासुमाया तामाङ र ५९ वर्षका सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । हत्यापछि अभियुक्त फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी रहेको र…