शनिबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ जनाको मृत्यु

photo: rss मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल…