अहङ्कार केको लागि र कहिलेसम्म ?

जीवनमा अजम्बरी केही छैन । त्यसैले सबैभन्दा शक्तिशाली चीजको पनि म्याद समाप्त हुन्छ । आफूमा अहङ्कार छ भने मसानघाटको एक चक्कर लगाएर आउनुपर्छ- त्यहाँ मैहुँ भन्ने महान् व्यक्तिहरू पनि खरानी भएर माटोमा विलीन भएका छन् । डा. टेकनारायण पौडेल अमेरिकामा एक पटक क्यालिफोर्नियाको सडकमा एक वृद्धलाई पिसाब गरिरहेको देखेपछि प्रहरीले उनलाई समातेर घरमा पु¥यायो ।…