काङ्ग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीहरू परीक्षित (टेष्टेड) दलहरू हुन्, जसबाट अब मुलुकले केही पाउने आशा र सम्भावना नै छैन । बरु देशले दुर्भाग्य र अभुतपूर्व क्षति ब्यहोर्नेछ - शासन/सत्ता पुनः यिनीहरूकै हातमा गयो भने । ✍ राजेश ढुंगाना मुलुकले पुराना राजनितिक शक्ति र ३५ वर्षदेखिका दलका सबै भ्रष्ट अनुहार र व्यक्तिहरूबाट मुक्ति खोजिरहेको छ ।…