राष्ट्रहितको क्षति अनि पश्चातापको भविष्य ! इराक, लिबिया, सिरिया- सबैले कुनैबेला यही भ्रम पालेका थिए कि 'नेतृत्व बदलिएपछि सबै ठीक हुन्छ !' तर नेतृत्वसँगै भूमि, सम्पदा र आत्मनिर्णय पनि गुम्यो । आज नबुझे- भोलि नक्सामा देश त देखिएला, तर आत्मा हराइसकेको हुनेछ। ✍ सरोज अर्याल इतिहास सधैं एउटै पाठ पढाउँछ-जब कुनै राष्ट्रले आफ्नो भूभाग, प्राकृतिक…