प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागिता जनाइने

नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले…