एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यसूचिअनुसार समायोजन गरिएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु. दुई वृद्धि गरिएको छ भने बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३०…