नेपालको अस्तित्व गम्भीर सङ्कटमा छ, सचेत बनौँ !

नेपालीहरू संजालको हल्लाभन्दा बढी देशको अस्तित्वको बारेमा संवेदनशील बनौँ । राष्ट्रियताको सवालमा सबै देशभक्तहरू गोलबन्द बन्नुको विकल्प छैन । किनकि, अबको वैश्विक खिचातानी बर्चस्वको लागि भन्दा अस्तित्वको लागि केन्द्रित छ । ख्याल गरेनौँ भने वैश्विक अस्तित्वको लडाइँले युक्रेनलाई जस्तै नेपालको नक्सालाई गिजोल्न सक्छ । सचेत बनौँ ! ✍ डिल्ली अम्माई दायाँ, बायाँ र बीचमा बिष्फोट…