जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । बिहीबार निर्वाचन आयोगले यही साउन ११ गते कार्यकारिणी समिति सदस्यलाई बोलाउने आदेश सुनाएपछि आज अध्यक्ष ठाकुरले उक्त रिट निवेदन दायर गरेका हुन् । निर्वाचन आयोगले आधिकारिकताको विवादमा जसपाका कार्यकारिणी समिति…