१२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध हुने सिजी कम्युनिकेसन प्रालिले काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेटप्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबीसमेत गरिएको छ । कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा १२० एमबिपिएस…