राजन घिमिरे मानिसको करिअरले कहाँ गएर कुन बेला कसरी मोड लिन्छ थाहा हुँदैन । जीवनमा कल्पनाभन्दा माथि ठानिएको या सोच्दै नसोचेको अवसर पनि आउन सक्छ भन्ने कुराको उदाहरण बनेका छन् लोता अर्थात् साङ्गे सेल्ट्रीम । साङ्गे सलमान खानको चलचित्र राधेको रिलिजसँगै चर्चामा आएका हुन् । गत मे १३ इद पर्वको दिन रिलिज भएको बलिउड सुपरस्टार…