आधुनिक चिम्पान्जीहरूलाई… !

मोहन लामा रुम्बा आफूलाई मंगोल हुँ भन्ने एक जनाले मसँग तर्क गऱ्यो ! ‘बुटवलको तिनाउ खोलामा पाएको ९ करोड वर्षअगाडिको रामापिथेकसको मानव जीवावशेष हाम्रो मंगोल पुर्खाको हो ! त्यसैले हामी यहाँको मुलवासी हौँ, नाकचुच्चे आर्यहरू पछि आएका शरणार्थी हुन् । ’ मुर्खदेखि दैव डराउँछन् रे ! अहिले यस्ता मुर्खहरूको उत्पादन संगठित रूपमा व्यापक बढाउँदै लगिएको…