अमेरिकी समाचार एजेन्सी ‘द एसोसियट प्रेस (एपी)’ र कतारको विख्यात समाचार च्यानल ‘अल-जजिरा’ले शनिबार इजरायलद्वारा उनीहरूको कार्यालयमा गरिएको हवाइ हमलाको कडा शब्दमा निन्दा गरेका छन् । एपीले इजरायलको हवाइ हमलालाई ‘भयावह एवम् चकित तुल्याउने खालको’ भनेको छ भने अल-जजिराले चाहिँ इजरायलले गाजामा पत्रकारहरूलाई आफ्नो काम गर्न रोक लगाउने दुष्प्रयास गरेको आरोप लगाएको छ । शनिबार…