विश्व नै खोप विभेदको जोखिममा परेको डब्लुएचओ प्रमुखको भनाइ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तीव्र विभेद देखिएको उनले सोमबार जनाएका हुन् । पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, 'मेरो विचारमा विश्व नै खोप…