अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच भेटवार्ता तय

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा यही मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गरेका छन् । फोनवार्तामा दुवै कुटनीतिज्ञले आफूहरु उक्त बैठकमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्न राजी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सिन्ह्वाले जनाएअनुसार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी…