गोकुलको चयनले एकथरीमा आतङ्क !

नेकपा एमालेका नेता एवम् सांसद गोकुलप्रसाद बास्कोटा संसद्को लेखा समितिमा चयन भएपछि एकथरी मानिसमा बेग्लै प्रकारको आतङ्क पैदा भएको छ । खासगरी कर तथा भ्याट छलेर कारोबार गर्नेहरू, सञ्चारमाध्यम खोलेर ब्ल्याकमेलिङ गरेर अर्बौं कमाइ गर्नेहरू र जसले जुनसुकै ठूलो उद्यम ब्यवसाय सञ्चालन गर्न खोजे पनि ब्ल्याकमेलिङ गरेर कम्पनीको शेयर हडप्नेहरू गोकुलको लेखा समितिमा प्रवेशपछि ज्यादा…