३०९ स्थानीय तह र तीन वटा प्रदेशमा अस्पताल भवनका लागि शिलान्यास

स्थानीय तहसम्म स्वास्थ्य सेवा पुऱ्याउने नेपाल सरकारको उद्देश्यअनुरुप आज (१५ मंसिर) ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो । स्थानीय…