स्पेनमा कोभिडका सङ्क्रमित फेरि बढ्न थाले

स्पेनमा कोरोना भाइरसका नयाँ सङ्ंक्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो । प्राप्त समाचारअनुसार त्यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको छ । परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिनुका साथै गएको सात दिनमा त्यहाँ ४८० जनाको निधन…