राजेश हमाल काण्ड : जात, इसाई लगानी र अभिनेता

■ भीम उपाध्याय राजेश हमालको एक पेशेवर अभिनेता हुन् । उनी कायर्क्रम प्रस्तोता पनि हुने गर्छन्, मोडेलिङ पनि गर्छन् । यी सबै उनको पेशा हो, जीविकोर्जनको मेसो हो । सबैले गरेरै खाने हो । उनले पनि अरूले जसरी आफ्नो काम गरेर खाएका छन् । हामीले पैसा तिरेर मनोरञ्जन बदलामा पाएका छौँ । उनको अभिनय लाखौँलाई…