नियुक्ति !

■ सुन्दर शर्मा म र उ सानैदेखि निकै मिल्ने साथी । बाल्यकालमा पनि उसको र मेरो मन व्यबहार र कर्म एकसमान हुन्थ्यो । उसलाई मनपर्ने कपडा मलाई पनि मनपर्ने । उसलाई मनपर्ने कलर मलाई पनि मनपर्ने । उसलाई मनपर्ने खानेकुरा, मनपर्ने खेल, ठाउँ, मनपर्ने मानिस छिमेकी आदि जम्मै मलाई पनि मनपर्ने । उ र म…