सब-स्टेशनबाट विद्युत सेवा सुचारु

विशेष प्रतिनिधि, कपिलवस्तु कपिलवस्तुको महाराजगञ्ज सब–स्टेशनबाट विद्युत सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत महाराजगञ्जमा सब स्टेशन निर्माण गरिएको हो । नेपाल विद्युत विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट बिहीबार विद्युत सेवा सुचारु गरेको हो । विद्युत पहुँचबाट टाढा रहेको जिल्लाको हरदौना,…