कोभिड १९को सङ्क्रमणबाट नौ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । विश्वमा तीन करोड ७७ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमित भएका र विश्वमा कोरोना भाइरससङ्क्रमित २ करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोनामुक्त भएका पनि सो संगठनले जनाएको छ । बताइएअनुसार हाल विश्वमा ७३…