परराष्ट्र नीतिमा ठूलो चुक

■ केशवप्रसाद भट्टराई १. सन्तुलित विदेश नीति र सुक्ष्म रणनीतिक अन्तदृष्टि मात्रै नेपालको सुरक्षा र स्थिरताको आधार हो । नेपालले आफ्नो विदेश नीतिमा शासकहरूलाई आफ्ना आग्रह, कुण्ठा र राजनीतिक सत्ता स्वार्थ मिसाउने अधिकार दिँदैन र त्यो एक किसिमको राष्ट्रद्रोह नै हो । परराष्ट्र मामिलामा पृथ्वीनारायण शाह र बहादुर शाहको जुन स्थिति थियो आज पनि मोटामोटी…