जनता समाजवादीले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय : प्रेस सल्लाहकार थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताएका छन् । मंगलबार एक प्रेस नोट जारी गर्दै सल्लाहकार थापाले जसपाले सोमबार प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्ति निकाली '...केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको...' भनी गरेको टिप्पणी…