नेपालमा पछिल्लो २४ घण्टामा (२६ साउन सोमबार) थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार २३ हजार ३ सय १० जनामा…