उपत्यका प्रशासनमा अत्यावश्यकबाहेकको सेवा बन्द

काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आज (२५ साउन) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्को निर्णय हुने बताइएको छ । बन्दाबन्दीपछि…