■ देवप्रकाश त्रिपाठी निराकार पूर्ण निद्रामा थिइन् । हल्का वर्षा भइरहेको थियो । निद्रामै उनी सुन्दर बगैँचामा पुगिन् । त्यहाँ पुतली र माहुरीहरूका बीच खेल्दै थिइन्, कालो न कालो कपडामा बेरिएर हाँस्दै अभ्यस्त आयो । उसको आँखा ज्यादै डरलाग्दो थियो र हाँसो पनि अस्वाभाविक । निराकारको अगाडि आएर ऊ ठिङ्ग उभियो । निराकारलाई शिरदेखि पाउसम्म…