अख्तियारमा २० जनामा कोरोना सङ्क्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले गत मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिएका हुन् । यसअघि अख्तियारमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको बताइएको थियो । ती सङ्क्रमण देखिएका अधिकाङ्श अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी…