क्यालिफोर्नियाको डढेलोमा अझै ६ सय बेपत्ता

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरूले करिब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरूले थप सातजनाको शव आगलागी भएको जंगलबाट निकालेको…