मालदिभ्सको राष्ट्रपतिमा भारतसमर्थक सोलिहको सपथ ग्रहण

सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका छन् । उनले मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरेका थिए । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको बताउने गरिन्छ । माल्दिभ्सको तत्कालिन राष्ट्रपति यमीनले प्रतिपक्षी दलका चर्चित नेता विभिन्न अभियोगमा जेल र…