२०८२ भाद्रको विद्रोह : सुरक्षा निकायको विचित्र निष्क्रियता र उठेका प्रश्नहरू

सरकारविरुद्धको नागरिक आन्दोलनमा कुनै एउटा सरकारी निकायले आन्दोलनलाई सहज बनाउन सहयोगको ब्यवस्था गर्ने कुरा सामान्य विषय मान्न सकिन्न । ✍ गुरुप्रसाद भट्टराई नेपालको राजनीतिक इतिहासमा २०८२ भाद्र २३ र २४ को घटनाक्रम एक गम्भीर र रहस्यमय अध्यायको रूपमा प्रकट भएको छ । यो घटनाक्रम केवल आगजनी, लुटपाट र अराजकताको विवरण मात्र होइन, बरु राज्यका सबैभन्दा…