पूर्व श्री ५ ज्ञानेन्द्रले कुनै परनिर्भरता वा भूराजनीतिक चक्रब्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवर्निर्माण गर्नुपरेको बताउनुभएको छ । २०८२ सालको विजया दशमीको उपलक्षयमा समस्त नेपालीका नाममा शुभकामना सन्देश जारी गर्दै उहाँले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने धारणा अघिसार्नुभएको छ । यस्तो छ पूर्व श्री…