यस्तो दूराशयी कदमले विजयादशमी जस्तो महत्त्वपूर्ण पर्वलाई श्रद्धा गर्ने कैयौं मङ्गोल समुदायका सदस्यहरूलाई पनि असहज र अपमानित तुल्याएको छ । धार्मिक सहिष्णुता नेपालको मौलिक पहिचान हो, त्यसलाई क्षति पुऱ्याउने कुनै पनि प्रयास केवल निन्दनीय मात्र होइन, आत्मघाती पनि हो । ✍ उमेश केसी नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैंचा हो । बहु जाति, बहु भाषा…