हिजो देउवा संस्थापन समुहमा हुँदा इतर समुहमा रहेका डा. शेखर केइराला र गगन थापा संस्थापन समुहसँग ‘माग्ने’ अवस्थामा थिए, अहिले गगन थापा संस्थापनमा हुँदा इतर समुह भनेर परिचित देउवा समुह र डा. शेखर समुह संस्थापनसँग माग्ने परिस्थितिमा छन् । यसलाई पार्टीमा ठुलै रुपान्तरण र पुस्तान्तरण भएको मान्न सकिएला ! ✍ ओम आचार्य जेनजी विद्रोहले गणतान्त्रिक…