कुलमानसहितको टोली नयाँ दिल्ली जाँदै

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको एक टोली नयाँ दिल्ली जाने भएको छ । विद्युत् सम्झौता नवीकरणका निम्ति घिसिङसहितको एक टोली यसै साता नयाँ दिल्ली जाने भएको हो । उक्त टोलीले १ सय २० मेगावाटको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनको नवीकरण गर्नेछ । प्राधिकरणका अनुशार, ढल्केबर–मुजफ्फरपुरसँगको सम्झौता पुस १६ मा सकिँदैछ । प्राधिकरण स्रोतले भन्यो, ‘छिट्टै…