अध्यादेश तत्काल जारी गर्न कांग्रेसका नेतृहरुको अपिल

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशबारे विवाद बढेर अन्योल उत्पन्न भइरहेको बेला नेपाली कांग्रेसका केही नेतृहरुले अध्यादेश तुरुन्त जारी गरी वैधानिक मार्ग प्रशस्त गर्न अपिल गरेका छन् । कांग्रेसका दुई दर्जन नेत्रीहरुले आज एक विज्ञप्तिमार्फत उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रियसभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रशस्त गर्न राष्ट्रपतिसमक्ष माग गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको…