‘टाईगर जिन्दा है’ : बक्स अफिसमा तहल्का

सलमान खान र क्याटरिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । दर्शकले निकै मन पराएको यो फिल्मले ओपनिङ कलेक्सन नै ३४ करोड गरेको छ । फिल्म यही पुष ७ गते शुक्रबार रिलिज भएको हो । एक्सन, रोमान्स, थ्रीलर र कमेडीले भरिपूर्ण ‘टाइगर जिन्दा है’ले रिलिजको भोलिपल्ट पनि ३५ करोड कलेक्सन…