खानेपानी आयोजनालाई १५ लाख मूल्य बराबरको जग्गादान

इलाम नगरपालिका–९ का गोविन्द मैनालीले रु १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन् । पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उनले जग्गा दान गरेका हुन् । स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताए । समितिका सल्लाहकार…