गिनिजको मोहनीमा लट्ठ ‘चेतनशील’हरू !

– स्वयम्भूनाथ कार्की संयुक्त अधिराज्यको भूतपूर्व उपनिवेशहरूको सङ्गठन हो ‘कमन वेल्थ’ । धेरथोर रूपमा लामो बेलायती शासनको छाप तिनीहरूमा रहेको छ । निख्रँदै गरेको भए पनि आफ्ना कुराहरूमा कुनै न कुनै बेलायती छाप लागेमा पक्का भएको मान्ने संस्कारको अवशेष छँदै छ । ती कमनवेल्थमा भएका कुनै न कुनै मुलुकहरूबाट प्रभावित भएका मुलुकमा भने बेलायतीहरूले पनि…