वाम गठबन्धनका नेतालाई मोदीको बधाई

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिनुभएको छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुका साथै वाम–गठबन्धनलाई प्राप्त सफलताका निम्ति उहाँलाई बधाई दिइएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री मोदीले प्रचण्डलाई आज अपरान्ह टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको हो। मोदीले बाम गठबन्धनको कार्य–सफलताको कामना गर्नुभएको सम्बद्ध सूत्रको भनाई…