‘हामी जित्ने खेलको तयारीमा छौँ’

– राजेन्द्र लिङ्देन (महामन्त्री, राप्रपा नेपाल) देशलाई माया गर्ने र राष्ट्रहितअनुकूलको धारणा राख्ने राजनीतिकर्मीको सख्त अभाव हुँदै गएका बेला युवा राजनीतिकर्मी राजेन्द्र लिङ्देन अपवादका रूपमा देखापर्नुभएको छ । राजेन्द्र कुनै एउटा राजनीतिक दलको नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ, तर राजनीति, राजनीतिक दल र आफूसम्बद्ध दलभन्दा धेरै माथि छ उहाँको विचार–धारणा । देशलाई कहाँनेर दु:खेको छ…