भ्रष्ट र विवादित पात्रलाई एनआरएनएमा सुनपानी छर्केर किन राख्ने ?

शुरु शुरुमा एनआरएनए भन्नाले सङ्घर्षको नाम होकि जस्तो लाग्थ्यो । यसले डायस्पोराको गतिविधिलाई 'एकपटकको नेपाली सधैको नेपाली' भन्ने नारामा 'दोहोरो नागरिकताको' लागि संघर्ष, सामाजिक परिवेशमा परोपकारी अध्यायबारे वहस र गतिविधि, विश्वब्यापी रुपमा भाइचाराको विकास र समानताको भावना भएको सर्वस्वीकार्य नेतृत्व विकासमा जोड दिँदै राजनैतिक गुठी संस्कृतिमा मात्र रमाएका हामीलाई विकल्प दिन सक्ने अवस्थाको सृजना गर्ने…