बाढीपीडितको राहतका लागि यसरी खट्दैछ कांग्रेस

बाढी पहिरोको विपदमा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा नेपाली कांग्रेसले पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । हिजो मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको एक छलफलपछि कांग्रेस यस्तो निर्णयमा पुगेको हो । बाढी पहिरोपीडितको राहत तथा उद्धारमा पार्टीलाई कसरी सक्रिय ढंगले परिचालन गर्ने भन्नेबारे कांग्रेसले आफ्ना भातृ…