अपरम्पार तिलिचोको सुन्दरता ! (फोटो-फिचरसहित)

छविलाल बगाले सेता हिमालको बीच भागमा निलो ताल । हिमालकोे माथि पनि निलै आकाश । चारैतिर सेता हिमाल अनि त्यही हिमालका हिउँ पग्लिएर बनेको तिलिचो ताल, जो संसारकै सबैभन्दा अग्लो स्थानमा अवस्थित तालको रूपमा सुपरिचित छ । हिमाली श्रङ्खलाको बीच भागमा अवस्थित यस तालले आज संसारको मन खिचेको छ, लोभ्याएको छ । ४ हजार ९…