झापामा डेंगु-आतङ्क, सचेतना अत्यावश्यक !

- रेजिना गौतम (झापा) भाइरल फिवरका रुपमा चिनिने डेंगु संक्रमण फैलन थालेपछि स्थानीयमा त्रास बढ्नुका साथै अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । कम्मर, ढाड करकर खाने, टाउको र आँखाका गेडी दुख्नुका साथै ज्वरो आउन थालेपछि डेंगुको शंका गर्दै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका पत्रकार एकराज गिरीको स्वास्थ्य रिपोर्टमा डेंगु पोजेटिभ देखियो । हाल उनी…