एमयूको कार्यालयमा विद्यार्थीले लगाए ताला

विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार यहाँको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय ९एमयू०को केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनले ताला लगाएको छ । विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत निजी कलेजलाई अपारदर्शी रुपमा सम्बन्धन दिन थालेको विरोधमा मंगलबार विद्यार्थीले ताला लगाएका हुन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले सामुदायिकलाई नदिई निजी क्याम्पसलाई सम्बन्धन दिनुमा आर्थिक चलखेल रहेको आरोप…